काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कार्तिक ५ गते अर्थात आज हुने भएकाे छ ।
उक्त आईपीओकाे प्री-अलाेटमेन्ट हिजाे (कार्तिक २ गते, मंगलबार) सम्पन्न भएकाे थियाे ।
मागभन्द...}
काठमाडौं– सामलिङ पावर कम्पनीको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार साँझ ५ बजेसम्म ४ लाख २५ हजार ६७७ जना सार्वसाधारणले ५१ लाख ८७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणले माग भन्दा ७.६४ गुणा बढ...}
काठमाडौं–बिहीबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीबार १४.७० अंकले घटेर २५५६.९६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटी हो ।
बिहीबारको बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनभरको कारोबारमा अधिकतम २५८५ पुगेको परिसू...}
काठमाडौं - साताको अन्तिम दिन नेप्से १४ अंकले घटेर बजार बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि आज घटेर २ अर्ब ६३ करोड हाराहारी पुगेको छ । कारोबार भएका अधिकांस समय हरियाली भएको नेप्से बन्द हुने बेला भने रातो भएको थियो ।
२१६ कम्पनीहरूको कारोबार भएको ३० कम्पनीहरूक...}
काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से प्रिओपन सेसनमा सामान्य अंकले बढेको छ ।
बुधबार अर्धसतक भन्दा धेरैले बढेको बजार आज एक अंक भन्दा धेरैले बढेर बजार बन्द भएको हो । समग्र बजार १।३६ अंक बढेर २५७३।०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।५० अंक बढेको छ।
बिहीबार प्रि ओपन स...}