काठमाडाै - यो साता लगानीकर्ताको लागि खासै राम्रो हुन सकेन । यस अघिका अधिकांस दिन घटेको बजार बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.८५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्स...}
काठमाडौं - दोर्दी खोला जलविद्युतको आइपीओमा ३५ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार बिहीबार (जेठ २६ गते) साँझ ५.३७ बजेसम्ममा २ लाख ९६ हजार १३ जनाले ३५ लाख ८० हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १.७७ गु...}
काठमाण्डौ । निरन्तर ओरालो लागेर बुधबार बढेको बजार आज बिहीवार भने दोहोरो अङ्कले घटेको छ ।
आज नेप्से परिसूचक १७ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २०६२ विन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने १ अर्ब ४७ करोडमाथि पुगेको छ । आज बजारमा २२९ कम्पनीको शेयर खरिद बिक्री भएको थियो । जसमध्ये अधि...}
काठमाण्डौ । केही समयको अन्तरालपछि शेयर बजारमा हरियाली फर्किएको छ । बुधबार दोहोरो अङ्कले बढेको बजार बिहीबार पनि प्रिओपन २ अङ्कले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आउन थालेको छ । यो सेसनमा आज १४ कम्पनीको शेयर किनबेच भएको छ । जसमध्ये दश कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी दुई...}
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले जेष्ठ १२ गतेदेखि निष्काशन गरेको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो एक बन्दमु...}