काठमाण्डौ । बिहीबार प्रिओपन सेसनमा नेप्से ०।५२ अंकले बढेर समग्र बजार १९६६ विन्दुमा पुगेको छ ।
सोमबारबाट कारोबार सुरु भएको यो हप्ताको कारोबार अवधिमा शेयर बजार राताम्मे भएको छ । यो सेसनमा आज ८ कम्पनीको १ लाख ४८ हजार माथिको शेयर किनबेच भएको छ भने ५ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै २ कम्पन...}
काठमाडौं - सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोल...}
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कूल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएक...}
काठमाडौं - असार महिनाको पहिलो दिन नेप्सेमा फेरी पहिरो गएको छ । साताको चौथो दिन शेयर बजार राताम्य भएको हो ।
बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनी...}
काठमाडौंँ - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आज असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
लघुवित्तले ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरि...}