काठमाण्डौ - रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएका अध्यक्ष चन्द्र न्यौपानेका नाममा पुरस्कार स्थापना गरेको छ ।
शौरहामा आज बसेको बानको बैठकले हरेक बर्षमा १ लाख १ हजार १११ रूपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बैठ...}
काठमाडौं–वाणिज्य बैंकहरुले शेयर धनीलाई धमाधम लाभांश घोषणा गर्न थालेका छन् । चार वटा बैंकले लाभांश घोषणा गरेकोमा थप बैंकले पनि लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएका छन् । माछापुच्छ्रे, सानिमा, सिटिजन्स र कुमारी बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनआईसी एसिया, नबिल बैंक, बैंक अफ क...}
रामु सापकोटा, खोज पत्रकारिता केन्द्र
काठमाडौं-
मलेशियाको सबैभन्दा ठूलो सर्जिकल पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले धनकुटा छिन्ताङका युवराज खड्का (२९) लाई २३ सेप्टेम्बर २०२० मा जबरजस्ती कामबाट निकालेर नेपाल फिर्ता पठायो । सन् २०१२ मा २० वर्षका युवराज एक जना एजेन्टलाई रु.१ लाख २० हजार बुझा...}
खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाको रिपोर्ट
काठमाडौं-अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश...}
काठमान्डौ - स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो। यसरी लघुवित्तले नगद र बोनस...}