काठमाण्डौ – नयाँ लगानीकर्ताको ओइरो संगै प्राथमिक शेयरमा सबैको चासो हुने गरेको छ । यसै बीच सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासनको लागि संस्थाले साधारण सभा बाट प्रस्ताव पास गरेको छ ।
प्रस्ताव पास भए संगै अब बोडमा अनुमति माग गर्न संस्थालाई बाटो खुलेको छ ।
कम्पनीको सभा कोरोना भाइरसको महामार...}
काठमाडौं - नेपाली शेयर बजारमा निकै लोकप्रिय छ प्राथमिक शेयर । एक पछि अर्की गरि आइपीओ खुले संगै आवेदनमा पनि कीर्तिमानी कायम भइरहेको छ ।
यसै बीच तेह्रथुम पावर कम्पनीले सर्वसाधरणलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसँगै अब केही दिनमा कम्पनीले...}
काठमाडौं–शेयर बजारमा एक पछि अर्को कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेका छन् । अब यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । धितो पत्र बोर्डले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर बिक्री गर्न अनुमति दिएको छ ।
यहि असार भित्रै प्राथमिक शेयर बिक्री गरि बाँडफा...}
काठमाण्डौ - जीवन विकास लघुवित्तको शेयरमा किर्तिमानी आवेदन परेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिन आज (असार १५ गते, मंगलबार) बेलुका ५:४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् ।...}
काठमाण्डौ - नयाँ लगानीकर्ताले निकै चासोको रुपमा हेर्ने प्राथमिक शेयर निष्काशनको बाढि नै आएको छ ।
केही समयको असहज परिस्थिति पछि अहिले धेरै कम्पनी आइपीओ निष्कासन गर्ने प्रक्रियामा रहेका छन् । असारमै ३ आइपीओ आउने पक्का भइरहेको छ । २ कम्पनीको आइपीओ सार्वजनिक भई सकेको छ भने बाँकी १ कम्...}
काठमाण्डौ - के तपाईं प्राथमिक शेयरमा लगानी गरी राम्रो कमाई गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने हजुरको लागि खुसीको खबर छ ।
नेपालमा १८ कम्पनीहरुको ६ अर्ब हाराहारीको प्राथमिक शेयर निष्काशनको प्रक्रियामा रहेको छ । नेपालमा डिम्याट खाता खोल्ने ४० लाख पुग्नै लागेको बेला आइपीओले सबैको ध्यान ता...}
काठमाण्डौ - नेपालमा आईओपी को बढिनै आइरहेको छ । असार महिनामा मात्र २ कम्पनीले प्राथमिक शेयर निष्कासन गरेकोमा श्रावण महिनाको सुरुनै नयाँ शेयर निस्कासन हुने भएको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आईपीओ जारी गर्ने छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु...}
काठमाण्डौ - नेपालमा धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच एक जलविद्युत कम्पनीको आइपीओ आउने पक्का भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ क...}
sf7df08f} . मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत...}
काठमाण्डौ - यो महिना मात्र ३ भन्दा धेरै कम्पनीले प्राथमिक शेयर निष्कासन गर्दै छन् । त्यति मात्र होइन धेरै कम्पनी यसको प्रक्रियामा पनि छन् ।
यसै बीच इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता...}